२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

शुद्धोधन गाउँपालिकाद्धारा अपांगता भएका १० जनालाई स्कुटी वितरण

मायादेवी अनलाइन, शुद्धोधन ।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले १० वटा अपाङ्ग मैत्री स्कुटी वितरण गरेको छ । अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेकालाई सो स्कुटी प्रदान गरिएको हो। शुद्धोधन गाउँपालिका कपिलवस्तु अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होम प्रकाश चौधर द्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई स्कूटी वितरण गरिएको हो ।आर्थिक वर्ष ०७८र०७९ को स्कुटी…