काठमाण्डौ । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले दुई सय १९ रनको लक्ष्य पाएको छ । नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले…