२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

रुकुम पश्चिममा १० वर्षीय बालकको शव मकैबारीमा भेटियो

रुकुम पश्चिम । रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ । आइतवार बेलुका आठबिसकोट नगरपालिका ५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हो । उनी भदौ ३१ गतेदेखि हराएका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बालककी आमाले मकैबारीमा शव…