बुटवल । उद्योग व्यापार संगठन, रुपन्देहीले विशेष गरी चाडपर्वलाई मध्यनजर गर्दै सीमा नाका बेलहिया लगायत अन्य सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । त्यस्तै न्यूनतम रु। १ हजार भन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार गराउनुपर्ने, खुला सीमा…