७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

समानुपातिक निर्वाचन प्रयोजनका लागि आयोगमा ३३ दल दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते तय भएको समानुपातिक अन्तर्गत ११० निर्वाचन क्षेत्रका लागि निर्वाचन आयोगमा ३३ दल दर्ता भएका छन् ।  समानुपातिकतर्फ आयोगले दल दर्ताका लागि मंसिर २१ देखि २३ गतेसम्मको समय सीमा दिएको थियो ।  पहिलो दिन नेपाली कांग्रेस,  जनमत पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी लगायत नयाँ–पुराना दल गरी ३३…