२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

कक्षा १२ को नतिजा आज नआउने, प्राविधिक काम नै सकिएन

काठमाडौं । कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो । तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस सकिएन । अझै केही समय लाग्छ । त्यसपछि…