१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

‘गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय कम्पनीकै व्यवस्थापन आवश्यक’

भैरहवा। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको तीन महिना पूरा भइसकेको छ। तीन महिनाको अवधिमा कुवेतको एयरलाइन्स जजिराले मात्रै उडान भरिरहेको छ। जजिरा वाहेक अरु एयरलाइन्सले उडान गर्न खासै चासो राखेका छैनन्। ३१ अर्ब खर्चिएर निर्माण भएको विमानस्थल खालीखाली छ।ठूलो लागतको परियोजनाबाट अपेक्षित आम्दानीको योजना नहुँदा मुलुकको वैदेशिक ऋणभार बढाउनेमा यो विमानस्थलको पनि योगदान हुने…