१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

जेहेन्दार विद्यार्थीलाई एक लाख छात्रवृत्ति

काठमाण्डौ । काभ्रेपलाञ्चोकको बेथान चोक गाउँपालिकाले वडा नं। २ घर भएका विजय घलानलाई एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच एमबीबीएस दोस्रो बर्षमा अध्ययनरत घलानलाई जेहेन्दार विद्यार्थी छात्रवृत्ति स्वरुप सो रकम हस्तान्तरण गरेको हो । घलान पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटीमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छन्। गाउँपालिकाका नव निर्वाचित अध्यक्ष…