२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

बिग्रिएको बस मर्मतको क्रममा किचेर सहचालकको मृत्यु

चितवन । चितवन बिग्रिएको बस मर्मतको क्रममा बसले किचेर सहचालकको मृत्यु भएको छ। गत शुक्रबार भरतपुर महानगरपालिका– २५ शुक्रनगरमा ना ५ख ९६७ नम्बरको बस मर्मत गर्ने क्रममा चालकले बस स्टार्ट गरी अघि बढाउन लाग्दा बसमुनि रहेका सहचालकको मृत्यु भएको हो। बिहान सवा ८ बजे बसले किची गम्भीर घाइते भएका भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको…