३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

एमसिसी पास गरेकोमा संसद्‍मा सरकारलाई एमालेको धन्यवाद

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गरेकोप्रति सरकारलाई धन्यवाद दिएका छन्। एमसिसी अनुमोदनको बेलामा मौन रहेको एमालेले सरकारले ल्याएको बजेटमाथि छलफलको क्रममा एमसिसीको पक्षमा बोलेको हो। उनले सरकारले ल्याएको बजेटमा विदेशी लगानी बढाउन उल्लेख गरे पनि विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गर्ने दाबी गरे। उनले भने, ‘हिजो गिजोल्नसम्म…