काठमाडौं ।नेपालमा सामान्यतया मनसुन जुन १३ मा सुरु हुन्छ । तर, हरेक वर्ष ठिक यही दिन नै मनसुन सुरु हुन्छ भन्ने होइन । यो मितिभन्दा केही दिन तलमाथि हुने गरेको मौसमविद्हरू बताउँछन् । यो वर्ष कहिले सुरु हुन्छ त मनसुन ?जल तथा मौसम विज्ञान विभागले मौसमी प्रणाली अध्ययन भइरहेको जनाएको छ । “हामी अहिले मौसमी…