काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएका छन्।काठमाडौंको मेयरमा निर्वाचित भएपछि पनि बालेनले र्याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए।उनले बालेन कार्यालयको काममा निकै व्यस्त भएता पनि शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएको बताए। ‘बालेन मेयरका रूपमा निकै व्यस्त हुनुहुन्छ’ उनले…