११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मातेर श्रीमती कुट्ने वडाअध्यक्षको प्रहरी माथि आरोप

कपिलवस्तु ।रक्सी सेवन गरि पटक–पटक श्रीमती कुटेर विवादमा आउने कृष्णनगरका जनप्रतिनिधीले आफुलाई प्रहरीले कुटेको आरोप लगाएका छन् । वडा नं. ११ का वडाअध्यक्ष जीवन श्रीवास्तवले घरायसी विवादमा आफुलाई प्रहरीले पक्राउ गरि कुटपिटको आरोप लगाएका हुन् । शुक्रबार राती रक्सीले मातेका वडाअध्यक्ष श्रीवास्तवले श्रीमती कुटेपछि प्रहरीले उनलाई ल्याएर इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको थियो । लगत्तै…