२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

एमाले कपिलवस्तुको उपसचिवमा प्रदेशसभा सदस्य केसीको उमेद्वारी रहने

कपिलवस्तु । नेकपा एमालेको अधिवेशनको समय नजिकिएसँगै कपिलवस्तु जिल्लामा चहलपहल बढेको छ । विभिन्न पदमा जिल्लाका नेताले उम्मेद्बारी रहने बताएका छन् । यस्तै प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले एमाले जिल्ला उपसचिवमा उम्मेद्बारी दिने बताउनुभएको छ । एमाले कपिलवस्तुका प्रभावशाली नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले उमेद्धवारीे दिने बताउनुभएको हो । केसीले जिल्ला अधिवेशनमा उपसचिव…