१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

चार सय रुपैयाँले बढ्यो सुनको भाउ



काठमाण्डौ ।
सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८ आइतबार ००:००  १२ : ४६ बजे