असौज २१ अर्घाखाँची । प्रेस चौतारी नेपालका प्रदेस सदस्य बिष्णु कुमार आलेले बर्तमान सरकारले साढे दुई महिना बितिसक्दा पनि सरकारलाई पुर्णता दिन नसकेको बताउनु भएको छ । आलेले बर्तमान सरकारले बिकासलाई जोड नदिएको र ओली सरकारद्दारा जनता र राष्ट्रको हितमा ल्याईएको कतिपय राम्रा योजनाहरू काट्न तल्लीन देखिएको बताउनु भयो । अर्घाखाँचीको शितगंगा ३ को ठुल्दिप,…