भैरहवा ।्नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले वर्तमान सरकारबाट केही आशा गर्नु बेकार हुने बताएका छन् । गठन भएको २ महिना भई सक्दा सरकारलाई पूर्णता समेत दिन नसकेको सरकारबाट जनताले केही आशा गर्नु ब्यर्थ रहेको उनको भनाई छ । उद्योग ब्यपार संगठन रुपन्देहीको १४ बार्षिक साधारण सभा तथा सातौ अधिवेशनलाई सम्बोधन गर्न भैरहवा…