८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

आज दिनभरको मौसम कस्तो होला ?

काठमाडौं । देशका अधिकांश क्षेत्रमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसकै कारण अहिले देशको मध्य र पश्चिमी क्षेत्रका पहाडी भूभाग र पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ । केही क्षेत्रमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही प्रणालीको प्रभावका कारण शुक्रबार देशैभर वर्षा भएको थियो…