८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

अष्ट्रेलियामा गर्मीले तोड्यो रेकर्ड

सिड्नी । अष्ट्रेलियामा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड भएको छ । सन् २०१३ मा ४०.३ डिग्रीको रेकर्ड तोड्दै मंगलबार ४०.९ डिग्रीको तापक्रम पुगेको हो । गर्मी बढेसँगै तातो हावाको बहाव अझै बढ्न सक्ने अष्ट्रेलियन मौसम विभागले जनाएको छ । मौसमविद्हरुले यो तापक्रमको रेकर्ड यही हप्ता तोडिन सक्ने अनुमान समेत गरेका छन्। यस हप्ताको सुरूमा पश्चिमी अष्ट्रेलियाको…