२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ ।देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । शुक्रबार राति पनि देशभरी आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भूभागका थोरै स्थानहरुमा राति पनि मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना…