७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी



काठमाण्डौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता(पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८ आइतबार ००:००  ४ : ४३ बजे