९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसममा बदली मेघ गर्जन र वर्षा, कुन क्षेत्रको मौसम कस्तो ?

काठमाडौँ । देशको पश्चिमी भू–भागमा सामान्य बदली तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही स्थान तथा पूर्व र मध्यका थोरै स्थानमा आइतबार मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले देशका अधिकांश…