पर्सा । भारतबाट नेपालतर्फ २३ लाख ५० हजार अवैध नेपाली नोट लिएर आउँदै गरेको समयमा फेरि पर्सामा २ भारतीयसहित ३ नेपाली पक्राउ परेका छन्। पाँच लाख अवैध नेपाली नोटसहित एक भारतीय पक्राउ परेको तीन दिन बित्न नपाउँदै फेरि पर्सामा यत्रो अवैध नेपाली नोट सहित ५ अभियुक्त पक्राउ परेका हुन्। उनीहरु मध्ये २ भारतीय र ३…