७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मेघगर्जनसहित वर्षाको सम्भावना, न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले प्रभाव

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद्को भनाइ छ । मौसमविद सुजन सुवेदीका अनुसार तत्काललाई भारी वर्षाको…