६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

संवाद सहजकर्ताहरुको तालिम सुरु

मायादेवी अनलाइन, वाणगंगा ।  संवाद सहजकर्ताहरुको लागि १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । सिद्धार्थ सामाजिक  विकास केन्द्र अन्तरगत संचालित स्ट्रोमा फाउण्डेसनको सहयोगमा दिगो तथा मर्यादित सामाजिक आर्थिक शशक्तिकरण कार्यक्रम (सिड्स) विहीबारबाट बुटवलमा सुरु भएको हो । वाणगंगा नगरपालिकाको समन्वयमा संचालित तालिमको कार्यक्रमका प्राविधिक प्रकाश घिमिरेले उद्घाटन गर्नुभयो । परियोजनाले वाणगंगा नगरपालिका वडा…