पाँचथर । मिक्लाजुङ गाउँपालिका(३ आरूबोटेमा हत्या गरिएका दुई परिवारका नौसहित १० जनाको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र्पुयाइएको छ। आरूबोटेबाट ट्याक्टर र ६ नम्बर बुधबारेबाट शव वाहनमा राखेर बुधबार बिहान धरान र्पुयाइएको प्रदेश(१ प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए। उनका अनुसार ७५ वर्षीय बमबहादुर फियाक,उनकी श्रीमती ७५ वर्षीया पुर्सिमाया फियाक,४१…