८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

प्रधानमन्त्री ओली आजबाट युरोप भ्रमणमा, यस्तो छ तालिका

काठमाडौँ— करिब ४ महिनाको अन्तरालमा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बेलुका स्वीट्जरल्याण्ड भ्रमणमा निस्कदै छन्। दोस्रो पटक सरकारको नेतृत्व गरेपछि स्वीट्जरल्याण्डको भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री ओलीको यो भ्रमण पनि दोस्रो पटक हो। यसअघि गत वर्ष माघ ६ देखि १२ सम्म प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको सम्मेलनमा भाग लिएका थिए। उच्चस्तरीय ३१ सदस्यीय…