१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

‘ PUBG’ पबजी माथि प्रतिबन्ध लगाउन माग गर्दै ११ वर्षीय बालकले गरे अदालतमा मुद्दा दर्ता

एजेन्सी । लोकप्रिय अनलाइन गेम ‘पबजी’माथि प्रतिबन्ध लगाउन माग गर्दै मुम्बईका एक ११ वर्षीय बालकले मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आफ्नी आमामार्फत रिट दायर गर्दै ११ वर्षीय अहद निजामले पबजी गेमले हिंसा, आक्रोश तथा साइबर बुलिङलाई बढावा दिएको बताएका छन् । रिट दायरकर्ताका वकिल तनवीर निजाम भन्छन्, ‘रिटमा हिंसामुखी अनलाइन सामग्री समयसमयमा…