१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

बाँध भत्किँदा ब्राजिलमा ३४ जनाको मृत्यु, तीन सयभन्दा धेरै बेपत्ता

एजेन्सी । ब्राजिलको एउटा कच्चा फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ । ३ सय भन्दा धेरै हराइरहेका छन् । ५० जनाको जीवितै उद्दार गरिएको बीबीसीले जनाएको छ । उद्दार गरिएकामध्ये २३ जनाको उपचार भइरहेको छ । ब्राजिलको दक्षिण पूर्व्स्थित मेनस जेराइस राज्यको ब्रोम्हेडिन्हो शहर नजिकै रहेको खानीमा कामदारले खाना खाइरहेका…