सुर्खेत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्य धर्मराज रेग्मीको घरमा तोडफोड भएको छ । दैलेख निर्वाचन क्षेत्र १ ९क० को भगवतिमाई गाउँपालिका–३ मेहेल्तोलीमा रहेको रेग्मीको घरमा तोडफोड भएको हो । घर तोडफोड गरि पुरानो धनसम्पति चोरी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घरमा लगाएको ताला तोडेर चोरी भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक…