१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

तराईका क्षेत्रमा दिउँसो घाम लाग्ने, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित मध्य पूर्वका क्षेत्रमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव पूर्व्तिर सर्दै तर घट्दै जाने मौसमविद सुजन सुवेदीले बताएका छन् । दिउँसो पूर्वका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ । यस्तै मध्य क्षेत्रका केही पहाडी भूभागमा पनि बदली हुने…