१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

आज देखि बुद्धस्थल तिलौराकोट उत्खनन हुँदै

मायादेवी अनलाइन, कपिलवस्तु । बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न सोमबार देखि उत्खनन हुने भएको छ । प्राचिन कपिलवस्तु तिलौराकोटमा पुरातत्व विभागले भुभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा पाँचौै पटक उत्खनन शुरु गरदै छ । उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत राम बहादुर कुँवरले बताउनुभयो…