काठमाण्डौ । गएको अप्रिल महिनामा एक लाख १६ हजार ४ सय ९० जना विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अप्रिल महिनाको विदेशी पर्यटक आगमनका हिसाबले यो अहिलेसम्मकै उच्च सङ्ख्या हो । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९ सय ३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र बेलायतबाट ६…