१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने, गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

काठमाण्डौ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै बोर्डले भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरेको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही…