११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

थालेसिमियाका बिरामीले भेरी अस्पतालबाट एक लाखको उपचार खर्च पाउने

नेपालगन्ज । सिकलसेल जस्तै पश्चिम नेपालमा सबैभन्दा बढी देखिएको थालेसिमियाका बिरामीले पनि अबदेखि सरकारबाट एक लाख रुपियाँ बराबरको उपचार खर्च पाउने भएका छन्। सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रममा सो सुविधा समेटेसँगै थालेसिमियाका बिरामीले पनि एक लाख बराबरको औषधी उपचार खर्च पाउने भएका हुन् । यसअघि थालेसिमियाका बिरामीले सरकारी सुविधा पाएका थिएनन् । सिकलसेल तथा थालेसिमिया…