८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

मध्यपूर्व युद्ध : अहिलेसम्म २८ जना नेपाली घाइते

काठमाण्डाै । इजरायल–अमेरिका तथा इरानबीचको युद्धका कारण मध्यपूर्वमा अहिलेसम्म २८ जना नेपाली घाइते भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई), इराक र ओमानमा गरेर २८ जना घाइते भएका र तीमध्ये २७ जना उपचारपछि डिस्चार्ज भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । एक जनाको हातमा चोट लागेकाले उपचारकै क्रममा रहेका आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर…