८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

गुल्मीमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

गुल्मी । गुल्मीमा ६२ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। यस जिल्लाको सत्यवती गाउँपालिकाका –४ का २३ वर्षीय आशिष ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पक्राउ परेका ज्ञवालीले सोही गाउँपालिकाका ६२ वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी…