२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

दुग्ध विकास आयोजना बालाजुमा वेथितिको चाङ, मन्त्री भुसालको छड्के अनुगमन

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन् । लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन् । मन्त्री भुसाल, मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहितको अनुगमनमा यो आयोजनाका २ सय ५१ कर्मचारी मध्ये ८३ जना…