२१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026

कोरियन भाषा परीक्षा आवेदन फाराम भर्ने म्याद दुई दिन थप

काठमाडौँ ।पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न दुई दिनको समय थपिएको छ । वैदेशिक रोजगार विभागले आवेदन दिने समय दुई दिन थप गरेको हो । यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएकामा अहिले दुई दिन थप गरी…