२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

पाल्पामा सुरु भयो चिच्याएर वर माग्ने मेला

रामपुर (पाल्पा) ।पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला बिहीबार सुरु भएको छ । विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । उनका अनुसार यसवर्ष करिब दुई लाख भक्तजन मेलामा सहभागी हुने अनुमान…