२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

बाणगंगामा ३३ किलो मिसावटयुक्त घिउसहित भारतीय नागरिक पक्राउ

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा ३३ किलो मिसावटयुक्त घिउसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मगंलबार बिहान इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा रञ्जन सहनी पक्राउ परेका हुन् । लामो समयदेखि मिसावटयुक्त घिउ बेच्दै आएका ३४ बर्षीय भारतीय नागरिक सहनीलाई मिसावटयुक्त घिउ बनाउने ठाउँबाट ३३ किलो मिसावट घिउसहित डाल्डाका खाली ड्रम…