२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, नेपाल पन्ध्रौँ स्थानमा

एजेन्सी ।भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपअघि विश्व वरीयता भारत वा अस्ट्रेलिया पुग्ने देखिएको छ। हाल अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेको छ। दक्षिण अफ्रिकासँग खेलेको पछिल्ला तीन मध्ये दुई खेल जितेसँगै अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो। यता भारत दोस्रो स्थानमा छ। एसिया कप २०२३ अन्तर्गत आज बंगालदेशलाई भारतले हराए तथा आजै दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पराजित…