१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

झ्यालढोका बन्द गरेर हिटर ताप्ने बानी छ‚ अक्सिजनको कमीले ज्यानै जान सक्छ

काठमाडौँ ।  जाडो मौसम छ। यसले गर्दा हाम्रो दैनिक जनजीवन प्रभावित हुँदै गएको छ। दिनानुदिन बढ्दै गएको चिसोबाट बच्न बाक्लो लुगा लगाउनेदेखि तातो झोलिलो खानेकुरा समेत खाने गरिन्छ। यति मात्रै होइन चिसो मौसममा न्यानो हुनको लागि हामीले आगो देखि हिटरको प्रयोग गर्छौं।  न्यानो हुने उद्देश्यले तापिने आगो तथा हिटरले नथाहा पाउने तरिकाले हाम्रो स्वास्थ्यलाई समेत बिगारिरहेको हुन्छ। जसले…