२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु

बुटवल ।पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु भएको छ । गर्मी याममा घुम्न आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरू डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो । तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भूत खोला, विद्युत् ड्याम साइड तथा वडा नम्बर २ को खुर्सानी लगायतका स्थानमा डुबेर…