मायादेवी अनलाइन, बाणगंगा ।मंगलबारदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सवमा आजदेखि सांस्कृतिक तर्फका कार्यक्रम हुने भएका छन् । महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक डोलकराम घिमिरेले आजबाट सांस्कृतिक तर्फका कार्यक्रम शुरु हुने बताउनुभयो । आजदेखि कपिलवस्तु डान्स आइडल र ’सिङ्गिङ आइडल’को पनि शुभारम्भ गरिने छ । १० औं संस्करणको डान्स…