मायादेवी अनलाइन, तौलिहवा ।भूमिगत आपराधिक समूह नेपाल जनतान्त्रिक मुक्ति मोर्चा गठन गरी आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा मोर्चाका संयोजकसहित चार जना पक्राउ परेका छन् । माओवादी द्वन्द्वकाल सकिए पछि तराईमा उक्त मोर्चाले बिगतमा आपराधिक गतिविधिहरू संचालन गर्ने गथ्र्यो । केही बर्ष देखि निष्क्रिय रहेको उक्त समूहलाई ब्यूँताएर जिल्लाको चन्द्रौटा देखि कृष्णनगर क्षेत्रमा आफ्नो आपराधिक गतिविधि…