२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

विमान दुर्घटनामा बेपत्ता एक जनाको खोजी भइरहेको छ : नेपाली सेना

कास्की । पोखराको सेती खोँचमा यती एअरको विमान दुर्घटनामा परि हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते दुर्घटनास्थलमा खोजी तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी भइरहेको सेनाका प्रवक्ता…