२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

बुटवलमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु

बुटवल ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१ज ६३६७ नम्बरको जीप अनियन्त्रित भई पल्टिँदा प्यूठानको गौमुखी गाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय…