२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कपिलवस्तुमा जाडो बढ्दा जनजीवन कष्टकर

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुसहित तराई–मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीत लहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानव जीवनसँगै घरपालुवा जनावरलाई पनि असर पारेका कारण कष्टकर देखिएको छ । बाक्लो हुस्सु…