१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

मतदाता नामावलीको त्रुटि सच्याउन शुक्रवारसम्म निवेदन दिन सकिने

काठमाण्डाै । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन आउँदाे शुक्रवार मङ्सिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन दिन आग्रह गरेको हो । यस्तै आयोगले यदि कसैले झुटा विवरण दिइ नामावलीमा नाम दर्ता गराएको भएमा २६ गतेसम्म नै सूचना एवम् उजुरी दिन अपिलसमेत गरेको…